अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान


काठमाडौं – नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गर्नुभएको छ ।

काठमाडौंमा जारी १४औँ महाधिवेशन अन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गर्नुभएको हो ।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसक्नुभएको छ ।