अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नवलपरासीको इन्चार्जमा सरिता

एमाले नवलपरासीको इन्चार्जमा सरिता


परासी – नेकपा एमाले नवलपरासी इन्चार्जमा सरिता भूसाल खनाललाई जिम्मेवारी दिइएको छ ।

एमालेको हिजो र अस्ती बसेको केन्द्रीय कमिटीको बैठकले भूसाललाई सो जिम्मेवारी दिएको हो । प्राध्यापन पेशामा रहेकी खनाल दशौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । खनाल यस अघि जिल्ला कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो ।