अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमलेन्द्र निधिलाई मतदान गर्न ५० मिनेट लाग्यो

विमलेन्द्र निधिलाई मतदान गर्न ५० मिनेट लाग्यो


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गर्नुभएको छ । मत हाल्न उहाँलाई पौने घन्टा लागेको थियो ।

मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिनुभयो । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उहाँले भन्नुभयो ।

उहाँ सभापतिका प्रत्यासी हुन् । उहाँले सभापतिमा आफैंले जित्नेसमेत दाबी गर्नुभयो ।