अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसको मत गणना सुरु,सभापतिमा देउवाको अग्रताको अग्रता

काँग्रेसको मत गणना सुरु,सभापतिमा देउवाको अग्रताको अग्रता


काठमाडौं -राष्ट्रिय सभागृहमा जारी नेपाली कांग्रेसको सभापति पदतर्फको मतगणनाको सुरुवाती परिणाम आइरहेका छन्।
स क्रममा केही बेरअघि निर्वाचन समितिले दिएको जानकारीअनुसार १३०६ मत गनिसकिएको छ। जसअन्तर्गत

अहिलेसम्मको परिणाम यस्तो छः

शेरबहादुर देउवा – ६२६
शेखर कोइराला –४८२

प्रकाशमान सिंह – ११२

विमलेन्द्र निधि – ७८

कल्याण गुरुङ – ४