काठमाडौं – सभापति चयनका लागि भएको पहिलो मतदानमा सबैभन्दा कम भोट ल्याएका कल्याण गुरुङले दोस्रो चरणको देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको छ ।
दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएको हो । पहिलो चरणको मतदानमा गुरुङले २२ मत मात्रै प्राप्त गरेका थिए ।
यसअघि प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।







प्रतिक्रिया