अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो चरणको मतदान सकियो, ४५६२ मत खस्यो

दोस्रो चरणको मतदान सकियो, ४५६२ मत खस्यो


काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको छ ।

चार हजार ७४३ मतदातामध्ये चार हजार ५६२ ले मतदान गरेका छन् ।

कहाँ गए १ सय १७ कांग्रेस मतदाता ?
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।

चार हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने ४६७९ मत खसेको थियो ।

यस हिसाबमा सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ ।