अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको अग्रता कायमै, देउवाले ९९२ ल्याउँदा शेखरको ६८९

देउवाको अग्रता कायमै, देउवाले ९९२ ल्याउँदा शेखरको ६८९


काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता लिएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानको मत गणना हुँदा देउवाले अग्रता लिएका हुन् ।

हालसम्म १७०० मत गनिएकामा देउवाले ९९२ मत पाएका छन् भने सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ६८९ मत प्राप्त गरेका छन् ।

कांग्रेसका ४७ सय ४३ महाधिवेसन प्रतिनिधि मध्ये पहिलो चरणमा ४६ सय ८१ जनाले मतदान गरेका थिए । दोस्रो चरणमा भने ४५ सय ६४ मत खसेको छ ।