अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यको शपथ

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यको शपथ


काठमाडौं- नेकपा एमालेका मनोनीत ४४ जना केन्द्रीय सदस्यले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनुभएको हो ।

एमालेले विधानबमोजिम ४४ जना केन्द्रीय सदस्य मनोनयन गरेको थियो ।

मनोनीत थपिएसँगै एमाले केन्द्रीय कमिटीको संख्या ३४५ पुगेको छ ।