काठमाडौं – नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
६ सय मतको गणना हुँदा उहाँले २५८ मत पाएका छन् । त्यस्तै पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले बराबरी २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।






प्रतिक्रिया