अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा धाँदली भएको गच्छादारको आरोप,निर्वाचन समितीमा निवेदन

निर्वाचनमा धाँदली भएको गच्छादारको आरोप,निर्वाचन समितीमा निवेदन


काठमाडौं -नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचनमा धाँदली भएको भन्दै छानविनका लागि निर्वाचन समितीमा उजुरी दिनुभएको छ ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार गच्छदार धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका हुन् ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका छन् ।
दुई उपसभापति पदका लागि भएको निर्वाचनमा पूर्णबहादुर खड्का पनि विजयी हुनुभएको छ ।