काठमाडौं -नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णय पत्रकार सम्मेलन मार्फत भोली सार्वजनिक गरिने भएको छ ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार महासचिव शंकर पोखरेलले भोलि दिउँसो १ः३० बजे काठमाडौँको अ बानेश्वर स्थित अल्फाबिटामामा पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गर्नुहुनेछ ।





प्रतिक्रिया