अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पदाधिकारीको वरीयता सच्याइयो (सूचीसहित)

एमाले पदाधिकारीको वरीयता सच्याइयो (सूचीसहित)


काठमाडौं– नेकपा एमालेका पदाधिकारीहरुको वरीयताक्रम सच्याइएको छ ।

महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले निर्धारण गरेको वरीयता अन्तर पार्टी निर्देशनमा सच्याएर पठाइएको छ ।

खासगरी पदाधिकारीमध्ये सचिवको वरीयता सच्चिएको छ ।

पहिले तेस्रो वरीयतामा रहनुभएका रघुवीर महासेठको ठाउँमा गोकर्ण विष्टलाई ल्याएको छ भने छैटौंमा रहेका योगेश भट्टराईलाई चौथो स्थानमा राखिएको छ । छविलाल विश्वकर्मा र रघुवीर महासेठलाई तल झारिएको छ ।

पहिलेको

अध्यक्ष
केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल

उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्र पाण्डे

महासचिव
शंकर पोखरेल

उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल

 

सच्याइएको
अध्यक्ष
केपी शर्मा ओली

बरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल

उपाध्यक्षहरु
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णुप्रसाद पौडेल
सुवासचन्द्र नेम्वाङ
सुरेन्द्रप्रसाद पाण्डे

महासचिव
शंकर पोखरेल

उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुव्बा गुरुङ
विष्णु रिमाल

सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
गोकर्णराज विष्ट
योगेश भट्टराई
रघुवीर महासेठ
छविलाल विश्वकर्मा
पद्माकुमारी अर्याल