काठमाडौं, नेकपा (एमाले) केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गर्नुभएको छ ।
डा. अधिकारीलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गर्नुभयो ।
तामाङ स्थायी कमिटी सदस्य निर्वाचित भएपछि अधिकारीलाई ल्याइएको हो ।








प्रतिक्रिया