अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सहमहामन्त्री अपडेट : खास-आर्यतर्फ राठौरको ५०७, चालिसे ३७१

कांग्रेस सहमहामन्त्री अपडेट : खास-आर्यतर्फ राठौरको ५०७, चालिसे ३७१


काठमाडौं – नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् ।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका किशोरसिंह राठौर ५०७ र नेता डा. शेखर कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् ।