अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतवार सार्वजनिक बिदा

आइतवार सार्वजनिक बिदा


काठमाडौं – सरकारले ४ पुस आइतबार उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतवार देशभर सम्बन्धित् समुदाय र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।