काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिनुभएको छ ।
अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपालले अर्को बैठकमा जान लागेको भन्नुहुँदै वालुवाटारबाट निस्किनु भएको हो ।







प्रतिक्रिया