अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाँदै

एमाले अध्यक्ष ओली ८ पुसमा वीरगञ्ज जाँदै


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ पुसमा पर्सा जाँदै हुनुहुन्छ ।

६ पुसमा कपिलवस्तु जान लाग्नुभएका अध्यक्ष ओली ८ गते जगन्नाथपुर, पर्सा जान लाग्नुभएको हो । एमाले स्थायी कमिटी सदस्य प्रभु साहका अनुसार ८ गते ओलीले जनसभाका साथै विभिन्न पार्टीबाट आएकाहरुलाई प्रवेश गराउने कार्यक्रम रहेको छ ।