अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)

कांग्रेस महाधिवेशन : खुला महिला सदस्यको २५६५ मतगणना, कसले कति मत ल्याए ? (सूचीसहित)


काठमाडौं – नेपाली कांग्रेसको हालै सम्पन्न १४औँ महाधिवेशनमा महिला खुलातर्फ नौ सदस्यका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

२५६५ मतगणना हुँदा डिला संग्रौला पहिलो स्थानमा हुनुहुन्छ ।

२५६५ गन्दा कसले कति ल्याए ?

डिला संग्रौला  १२६८

पुष्पा भुषाल ११९६

आरजु राणा देउवा १११६

अम्बिका बस्नेत ९९८

ईश्वरी न्यौपाने ९८५

सरिता प्रसाईं ९४९

रमा कोइराला  ८१३

सुशीला ढकाल ७९४

रंगमती शाही ७८०

अनिता देवकोटा  ७७४