काठमाडौं – नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित हुनुभएको छ।
सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १७१ मतसहित विजयी हुनुभएको हो । उहाँले टिकाराम लेप्चालाई पराजित गर्नुभएको हो ।
लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।





प्रतिक्रिया