काठमाडौं – नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको छ। जसमा डिला संग्रौलाले सवैभन्दा धेरै मत पाउनुभएको छ । कूल ४६७९ मतमध्ये संग्रौंलाले २८८५ मत ल्याउनुभएको हो ।
यस्तै,
पुष्पा भुसाल २७१८
डा. आरजु राणा २५३६
अम्बिका बस्नेत २३३९
ईश्वरी न्यौपाने २२५९
सरिता प्रसाई २०९६
रमा कोइराला पौडेल १८५८
सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मतसहित विजयी भएका छन्।





प्रतिक्रिया