रूपन्देही– नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुको बहादुरगन्ज पुग्नुभयो ।
बहादुरगन्जमा भएको सभामा एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेतारकार्यकर्तालाई स्वागत गर्नुभयो ।
अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतका नेताहरूले सम्बोधन गर्नुभयो ।
प्रतिक्रिया