अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन फागुनमा

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलन फागुनमा


काठमाडौं– अखिल नेपाल महिला संघले आफ्नो सातौं राष्ट्रिय सम्मेलन आगामी फागुन २४, २५ र २६ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र संघका इन्चार्ज कमरेड सीता पौडेलको उपस्थितिमा संघका सहइन्चार्ज तथा सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो ।