वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको जिल्ला समिति पर्साले १५१ किलोको माला लगाइएको छ ।
नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले अध्यक्ष ओलीलाई १५१ किलोको माला लगाइदिएका हुन् ।
जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा जानुभएको थियो । अध्यक्ष ओलीले विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्नुहुने छ ।







प्रतिक्रिया