अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी

खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी


काठमाडौं – नेपाली कांग्रसको खसआर्य महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।

६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।

विजयीमध्ये पाँचजना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।