अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिने

कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिने


काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र दिइने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार विहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो ।

कार्यक्रम शनिबार विहान ११ बजे पार्टी कार्यालयमा आयोजना हुने छ ।