अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको आजै दुई पटक स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको आजै दुई पटक स्थायी कमिटी बैठक बस्दै


काठमाडौं – प्रथम राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा नेकपा माओवादी केन्द्रले एकै दिन दुई वटा स्थायी समिति बैठक आव्हान गरेको छ । ११ पुसदेखि सुररू हुने राष्ट्रिय सम्मेलन उद्घाटन हुनु एक दिनअघि दिउँसो नै दुई पटक स्थायी कमिटी बैठक बोलाएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अपरान्ह १ बजे र दिउँसो ४ बजे स्थायी कमिटी बैठक बस्नेछ । उहाँका अनुसार स्वनाम साथीको स्मृति सभालाई सम्बोधन गर्न लागेका प्रचण्डले पत्रकारहरूसँग अन्तरक्रिया पनि गर्नेछन् ।