अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा अनेरास्ववियुको सचिवालय बैठक बस्दै

झापामा अनेरास्ववियुको सचिवालय बैठक बस्दै


बिर्तामोड – झापाको बिर्तामोडमा अनेरास्ववियुको सचिवालय बैठक शुरु भएको छ । पहिलोपटक बिर्तामोड होटल सिद्धार्थमा अनेरास्ववियुको सचिवालय बैठक बसेको हो ।

अनेरास्ववियुको बैठक शुरु भएको छ । बैठकले प्रदेश कमिटीको अधिवेशन, विधान अधिवेशन र संगठनको महाधिवेशनको मिति तय गर्ने अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अनेरास्ववियुको सचिवालय बैठकमा नेताहरु भानुभक्त ढकाल, हिक्मत कार्की, ऐन महर सहभागी भइसक्नुभएको छ ।