अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली आज काठमाडौं फर्कंदै

अध्यक्ष ओली आज काठमाडौं फर्कंदै


काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चार दिनको झापा बसाइपछि आज काठमाडौं फर्किदै हुनुहुन्छ ।

सोमबार नै फर्किने भनिए पनि एक दिन बसाइ लम्बिएको स्वकीय सचिवालयले जनाएको छ । झापामा रहँदा अध्यक्ष ओलीले मोरङको उर्लाबारीसहित झापाका तीन दर्जनभन्दा बढी कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।