अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी महाधिवेशन : बन्दसत्रको चौथो दिनको बैठक सुरू

माओवादी महाधिवेशन : बन्दसत्रको चौथो दिनको बैठक सुरू


काठमाडौं – माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । बन्दसत्रको चौथो दिनको बैठक सुरु भएको छ ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको वैचारिक र राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

मंगलबार नै छलफल सकिने बताइए पनि बुधबार दिनभरि लाग्ने भएको छ । त्यसैले माओवादी महाधिवेशन दुई दिन पर सर्ने नेताहरूले बताउन थालेका छन् ।