अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिटर्नी फेडेरेसनको राष्ट्रिय भेला आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

रिटर्नी फेडेरेसनको राष्ट्रिय भेला आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने


काठमाडौं– वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको समूह प्रस्तावित रिटर्नी फेडेरेसन नेपालको आज राष्ट्रिय भेला हुने भएको छ ।

जर्मन होम्स हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा हुने भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।