काठमाडौं – नेपाल मजदूर किसान पार्टीले काठमाडौंको संसद भवन नयाँ बानेश्वर अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट पारित नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको छ ।
मजदूर किसान पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्वरको तीनवटा चोकमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका छन् ।







प्रतिक्रिया