अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि

लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि


काठमाडौं – माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउनुभएको छ ।

माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उहाँको फरक मतलाई फरक मतकै रुपमा लिने बताउनुभएको हो ।

उहाँले मतलाई केन्द्रीय दस्तावेजमा राख्ने की नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताउनुभयो ।  केन्द्रीय कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।