काठमाडौं– नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो ३ बजे बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।







प्रतिक्रिया