काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ ले जारी महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नामावली वाचन गरिरहनुभएको छ ।
अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यमा सबैभन्दा पहिला समावेशी समानुपातिक अन्तर्गतको खस-आर्य पुरुष तर्फको १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।
समावेशी समानुपातिक अन्तर्गत खस-आर्यतर्फका केन्द्रीय सदस्यको एक नम्बरमा नारायणप्रसाद दाहाल रहेको प्रचण्डले बताउनुभयो । नारायणप्रसाद दाहाल प्रचण्डका भाइ हुन् ।
समावेशी समानुपातिक अन्तर्गत खस-आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली
नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले






प्रतिक्रिया