काठमाडौं– नेकपा (एमाले), जनसंगठन समन्वय संयन्त्रद्वारा गठित ‘जनसंगठन सञ्चालन निर्देशिका’ मस्यौदा कार्यदलको बैठक बसेको छ । संयोजक भानुभक्त ढकालको अध्यक्षतामा आज सम्पन्न बैठकले मस्यौदालाई अन्तिम रूप दिएको छ ।

प्रतिक्रिया