अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन फागुनमा

राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन फागुनमा


काठमाडौं – एमाले निकटको राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन गर्ने भएको छ ।

महासंघको नवौं अधिवेशन आगामी फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ। त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।