अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको व्यंग्य, ‘प्रचण्डको प्रस्तावमा पुष्पकमल दाहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित’

गोकुल बास्कोटाको व्यंग्य, ‘प्रचण्डको प्रस्तावमा पुष्पकमल दाहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित’


काठमाडौं- एमाले नेता गोकुल बास्कोटाले प्रचण्डको प्रस्तावमा पुष्पकमल दाहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित भएको भन्दै व्यंग्यात्मक शुभकामना दिनुभएको छ ।

‘प्रचण्डको प्रस्तावमा पुष्पकमल दाहाल माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएकोमा सफल कार्यकालको हार्दिक शुभकामना,’ बास्कोटाले फेसबुकमा लेख्नुभएको छ ।

दाहाल ३५ वर्षदेखि माओवादी अध्यक्ष हुनुहुन्छ । नयाँ कार्यकाल पूरा हुँदा दाहालको निरन्तर ४० वर्ष नेतृत्व गर्ने रेकर्ड कायम हुनेछ ।