अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा एमाले उम्मेदवारद्वारा मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा एमाले उम्मेदवारद्वारा मनोनयन दर्ता


पोखरा – राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला थनेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।