अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी

विराटनगर – राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय सभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ ।