काठमाडौं– लोक सेवा आयोगले उपसचिवको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले नेपाल न्याय सेवा, न्याय, कानून समूह, सरकारी वकिल समूह, परराष्ट्र सेवा, प्रशासन समूह, संघीय संसद सेवाको उपसचिव पदको लिखित परीक्षा, इन बास्केट तथा अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।
प्रतिक्रिया