तेह्रथुम – नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा सुरु भएको छ ।
जिल्ला सदरमुकाम म्याङलुङ शुक्रबार दिउँसो सुरु भएको अधिवेशनबाट ८५ जना भूगोलतर्फ र पाँच जना पदाधिकारीहरु निर्वाचित हुनेछन् । अधिवेशनका लागि ६ वटै पालिकाहरूबाट ५५० जना प्रतिनिधी छनौट भएका छन् ।
नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् ।







प्रतिक्रिया