पाल्पा — नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ । घिमिरे निर्विरोध हुनुभएको छ ।
१ सय ५ सदस्यीय एमाले जिल्ला कमिटीको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध हुनुभयो । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।
अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७ सय प्रतिनिधि थिए ।







प्रतिक्रिया