झापा – नेकपा एमाले झापा जिल्लाको १०औ अधिवेशनबाट दिपक कार्की अध्यक्ष चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङ्गेल, उपसचिब चन्द्रा श्रेस्ठ र अशारु राजबंशी सर्वसम्मत निर्बाचित हुनुभएको छ ।

प्रतिक्रिया