काठमाडौं– नेकपा (एमाले) काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु निर्वाचित हुनुभएको छ ।
बनेपामा भएको दसौं जिल्ला अधिवेशनले ब्याञ्जुको अध्यक्षतामा सर्वसम्मत पदाधि
कारी निर्वाचित गरेको हो ।
ब्याञ्जु एमाले पुनर्स्थापित भएपछि जिल्ला अध्यक्ष हुनुभएको थियो ।
धुलिखेल नगरपालिकाका मेयरसमेत रहनुभएका ब्याञ्जु नगरपालिका महासंघका अध्यक्ष हुनुहुन्छ ।







प्रतिक्रिया