अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् हालसम्म जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित जिल्ला अध्यक्ष

यी हुन् हालसम्म जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित जिल्ला अध्यक्ष


काठमाडौँ – नेकपा एमालेको जिल्ला अधिवेशनको परिणाम आउने क्रम जारी छ । एमालेका जिल्ला अधिवेशनहरुबाट सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । कतिपय जिल्लामा भने निर्वाचन गर्ने तयारीमा छ।

हालसम्म सर्वसम्मत जिल्ला अध्यक्ष निर्वाचित भएकाहरु यस प्रकार छन्:

प्रदेश १

झापा – दिपक कार्की

मोरङ – ऋषिकेश पोखरेल

खोटाङ – रामप्रसाद दंगाल

 वागमती

धादिङ – भुमि त्रिपाठी

काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

भक्तपुर – बचन देउजा

लुम्बिनी

पाल्पा – धनेन्द्रराज घिमिरे

गुल्मी – बालकृष्ण काउछा मगर

अर्घाखाची – पिताम्बर भुसाल

बाँके – किस्मत कुमार कक्षपति

बर्दिया – लालवहादुर श्रेष्ठ

दाङ – हुकुम बहादुर बस्नेत

कर्णाली

डोल्पा – शेरवहादुर बुढा

सल्यान – गोविन्द पुन मगर