अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं एमाले अध्यक्षमा निरौला

काठमाडौं एमाले अध्यक्षमा निरौला


काठमाडौं – नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा नवराज पराजुली सचिवमा राजेश शाक्य, उपसचिवद्वयमा विन्दु महर्जन र तेज ढकाल चयन भएका छन् ।