काठमाडौं -पछिल्ला दिनमा बढीरहेका कोरोनाका विरामी मध्ये २५ प्रतिशतमा ओमिक्रोन देखिएको छ । १९ पुषमा कोरोना संक्रमण दर ३ प्रतिशत मात्र भए पनि २५ गते ९.०५ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देखिएका कोरोना संक्रमित मध्ये २५ प्रतिशतमा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोरोनाको तेस्रो लहर सुरु भएको जनाएको छ । यो लहर उच्चतम् विन्दुमा पुग्दा करिब ४० प्रतिशत जनसंख्या संक्रमित हुन सक्ने मन्त्रालयले अनुमान गरेको छ । त्यसै अनुसार अस्पताल,अक्सिजन,एम्बूलेन्सको तयारी गर्न मन्त्रालयले सुरु गरेको जनाएको छ । मन्त्रा
तेस्रो दहर सुरु व्यापाक विस्तर ओमक्रिोन । तेस्रो लहर ४० प्रतिशत । राष्ट्रिय जनसस्वास्थ्य जनस्वास्थ्य निर्देशनायलले जनाएको । मन्त्रालयले विगतमा जस्तै सबै नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया