कैलाली – नेकपा एमालेका पोलिटब्युरो सदस्य नारदमुनी रानालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
कैलाली एमाले इञ्चार्ज समेत रहेका नेता रानालाई एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण भएपछि उहाँ अहिले होम आइसुलेसनमा बस्नुभएको छ ।

प्रतिक्रिया