काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन जनप्रतिनिधिविहीन बनाएर स्थानीय तहलाई दुरुपयोग गर्ने षड्यन्त्रमा रहेको दाबी गर्नुभएको छ ।
फेसबुकमा पोखरेलले लेख्नुभएको छ, ‘संघीयताको च्याम्पेन भएको दावी गर्ने सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधि विहीन बनाएर त्यसको दुरुपयोग गर्ने षडयन्त्रमा छन् ।’
निर्वाचन आयोगमा आज भएको छलफलमा सहभागी उपमहासचिव विष्णु रिमालले पनि सरकार चुनाव गराउने पक्षमा नभएको आशंका गर्नुभएको थियो ।







प्रतिक्रिया