अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १ नं प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा कपिलदेव ओली

एमाले १ नं प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा कपिलदेव ओली


काठमाडौं -नेकपा एमाले प्रदेश सम्पर्क कमिटी,१ नं प्रदेशको अध्यक्षमा झापाका कपिलदेव ओली चयन हुनु भएको छ ।
शुक्रबारबाट सुरु भएको अधिवेशनले ओलीलाई अध्यक्ष र मोरङका नवराज घिमिरेलाई सचिवमा सर्वसम्मत चयन गरेको छ । अन्य पदाधिकारी र सदस्यहरुको आज र भोलीमा टुंगो लगाइने निर्वाचन समितीले जनाएको छ ।